सूर्यको किरणले टल्किएको सुनौलो दोर्जेलाक्पा हिमालको मनोरम दृश्य

काठमाडौँ, १३ पुस-सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट शनिबार अपराह्न अष्टाउँदो सूर्यको किरणले टल्किएको सुनौलो रङसहितको दोर्जेलाक्पा हिमालको मनोरम दृश्य ।

तस्वीर :रत्न श्रेष्ठ-रासस
Facebook Comments