सुन्तलाको थुप्रो

पोखरा, २ माघ-पोखराको तरकारीउपज बजार केन्द्रमा देखिएको सुन्तलाको थुप्रो । म्याग्दी जिल्लाबाट ल्याइएका सुन्तला ग्रेडिङ गरी बिक्रीका लागि काठमाडौँ लगायत मुलुकका विभिन्न सहरमा पु¥याउने गरिएको छ ।

तस्वीर :हरि बास्तोला (रासस)
Facebook Comments