सुनसान : पशुपतिनाथ मन्दिर परिसर

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडाँैको पशुपतिनाथ मन्दिर परिसर । अघिल्लो वर्षको पहिलो दिन सो मन्दिर भीडभाड हुने गर्दथ्यो । तस्वीर : रोशन सापकोटा÷रासस

Facebook Comments