सुनसान पदमार्ग

सधैँ भीडभाड हुने पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनार सुनसान । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को रोगथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण पदमार्ग सुनसान भएको हो । तस्वीरः हरि बाँस्तोला÷ रासस

Facebook Comments