सुनसान दरवाङ बजार


बेनी जेठ ५ रासस
पश्चिम म्याग्दीको प्रमुख व्यापारिकस्थल दरबाङ बजार । दरवाङ पश्चिम म्याग्दी र छिमेकी बागलुङ जिल्लाका तीन गाउँपालिकाका जनताको मुख्य बजार हो । लकडाउनका कारण यो बजार अहिले सुनसान छ । तस्वीर ः धु्रबसागर शर्मा÷रासस

Facebook Comments