सिरुका सिटा लिएर घरतर्फ जाँदै

चुलो बाल्न नै समस्या भएपछि शिवसताक्षी नगरपालिकाको शिवगञ्जका महिला कनकाई माई बगरबाट सिरुका सिटा लिएर घरतर्फ जाँदै । लकडाउनको समयमा सरकारले सबैलाई सुरक्षित रुपमा घरमै बस्न भनेपछि ग्रामीण क्षेत्रका सर्वसाधारण आफ्नो दैनिक कामकाजमै व्यस्त हुने गरेका छन् । तस्बिरः सुरेन्द्र भण्डारी÷ रासस

Facebook Comments