सिराहाबाट आयल निगमको ट्यांकर अपहरण

काठमाडौं ३ मंसिर । सोमबार राति नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ ।

२० किलोलिटर डिजल लिएर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।अनलाइनखबर

Facebook Comments