सावाधान !!! आफु पनि र अरुलाई पनि सुरक्षित हुन अभिप्रेरित गर्नुहोस् ।

मंसिर ५, पोखरा- सावाधान !!! तपाँई पनि आफ्नो गाउँ ठाउँमा पैसाको लेनदेन, कारोबार, सटही गर्दै हुनुहुन्छ भने ख्याल गर्नुहोस् वा कसैले पैसा साट्ने बारेमा केहि चलाकि गर्ने संकेत देखाए तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्, आफु पनि सुरक्षित हुनुहोस् अरुलाई पनि सुरक्षित हुन अभिप्रेरित गर्नुहोस् ।

हजारका दुई नक्कली नोट

डोटी, ४ मङ्सिरः
डोटीको दिपायलस्थित एनसिसी बैंकमा ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न ल्याउँदा भेटिएको नेपाली रु एक हजारका दुई नक्कली नोट । तस्वीर ः विमलबहादुर विष्ट / रासस
Facebook Comments