साग वितरण

मुस्ताङको मार्फा साग ट्रकबाट झारिँदै । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले लकडाउनका कारण साग उत्पादक किसान मर्कामा परेपछि किसानसँग साग खरिद गरी पोखरामा स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकार एवं अन्यलाई निःशुल्क वितरण गरेको छ ।

तस्वीर ः जमुनावर्षा शर्मा ÷रासस

Facebook Comments