‘सरकार तपाइँहरुसँगै छ, चिन्तित नहोऔं ।’

पोखरा, चैत्र १५

प्रधानमन्त्री केपि शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई भन्नुभयो ः“सरकार तपाँईहरुसंगै छ, चिन्तित नहोऔं ।” परिस्थितिलाई मध्यनजर गरेर सरकारले चालेका हर कदममा सहयाृगि बनौं, अनाबस्यक रुपमा घर बारि निस्किने काम नगरौं । आशंका लागेका स्वासथ्य संस्थामा गएर परिक्षण गराऔं ।

Facebook Comments