सरकार झुक्यो उखु किसानसंग, सहमतिपछि आन्दोलन फिर्ता, चेतावनि :’फेरी काठमाडौं आउन नपरोस्'(सहमति पत्र)

काठमाडौं, पुस १८-सरकार र उखु किसानबीच आज पाँच बुँदे सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिने पाँचबुँदे सहमति भएको हो । सहमतिससँगै उखु किसानले आन्दोलन फिर्ता लिएका छन् ।

Facebook Comments