समाजवादी सरकारबाट बाहिरीयो, यादवको राजिनामा(राजिनामा-पत्र)

काठमाडौं, पुस ०८-समाजवादी पार्टी सरकारबाट बाहिरीएको छ । उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मंगलवार पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै मन्त्री यादवले पदबाट राजीनामा दिनुभएको समाजवादी पार्टीले बताएको छ ।

Facebook Comments