संमृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ को-झाँकि र्यालि (video)

by:aarju

पोखरा, पुस २१

संमृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ पुस १८ देखि २८ सम्म जारी छ । यसैको अवशरमा पोखरा उद्योग वाणिज्य संघले सोमवार पोखरा उद्योग वाणिज्य संघ गैह्रापाटनदेखि नयाँवजार प्रदर्शनी केन्द्रसम्म वाजागाजासाथ झाँकि र्यालि निकाल्यो । झाँकि र्यालिमा विभिन्न आमा समूह, संघ संस्था तथा समुदायका मानिसको सहभागिता रहेको थियो ।

by:aarju
by:aarju
by:aarju
by:aarju
by:aarju
by:aarju
by:aarju
Facebook Comments