शिव परियारको निष्ठुरीमा उत्सब र स्नेहा

चर्चित गायक शिव परियारको स्वरमा निष्ठुरी बोलको गितको भिडियो सार्वजनिक भएको छ ।
रबी अधिकारीको शब्द, दिपक शर्माको संगित रहेको गितको भिडियोलाई शसान कडेंलले निर्देशन गरेका हुन् ।
भिडियोमा उत्सब अधिकारी र स्नेहा पौडेल फिचरिङ छन् ।
परियारको आवाज र अधिकारीको शब्दमा रहेको आशुको अर्थ बोलको गितलाई लाई दर्शक श्रेताहरुले निकै रुचाएका थिए । गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ । भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

Facebook Comments