शहरी विकास मन्त्री राईद्धारा विशेष धन्यवादसहित राजिनामा(राजिनामा-पत्र)

अनलाईनअन्नपूर्ण/पोखरा, पुस ०८

शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले मंगलवार राजिनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्रस् केपि शर्मा ओलीलाई दिनुभएको राजिनामा पत्रमा सरकारमा सहभागि गराई सहकार्य गर्ने अवसर दिएकोमा विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । साथै उहाँले आफ्नो राजिनामा पत्रमा नेपालको संविधानको धारा ७७ को उपधारा २ बमोजिम राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।

Facebook Comments