व्यास नगरपालिका–१२ कमलाबारीमा बिहान ट्रक दुर्घटना

दमौली, १४ फागुन-तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान भएको दुर्घटनामा क्षतिग्रस्त घर र ट्रक । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन । तस्वीर :कृष्ण न्यौपाने/रासस

Facebook Comments