ओझेलमा वार्मीपार्मी ताल

गलेश्वर,१ मङ्सिर-म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक धौलागिरि गाउँपालिका १ गुर्जाको हेपुडाँडामा अवस्थित वार्मीपार्मी ताल । यो ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुर्जावासीले बताएका छन् ।

तस्वीर :धु्रबसागर शर्मा(रासस)
Facebook Comments