लौका खेती

कञ्चनपुर, १४ फागुन-कञ्चनपुरको सनवोरा नदीको बगरमा लगाएको लौका खेतीमा लौका टिप्दै कृषक । यहाँ उत्पादन गरेको लौका बाह्य जिल्लामा समेत निर्यात हुने गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

Facebook Comments