लामो पुल

बागलुङको रामरेखा र पर्वतको अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुल । कालीगण्डकीमाथी निर्माण भएको उक्त पुलको लम्बाई ५६७ र उचाइ १५३ मिटर छ । तस्वीरः तारानाथ आचार्य, रासस

Facebook Comments