लक डाउन बढ्दै : नागरिक निगरानी

पोखरा महानगरपालिका– ३३ स्थित बागमाराको पानी ट्याङ्कीमा आवागमन रोक्दै युवा । सरकारले लकडाउन गरे पनि सर्वसाधारणमा लापरबाही गर्ने क्रम भने नरोकिएको भन्दै अत्यावश्यक सेवा बाहेकका सवारीसाधनलाई आवागमनमा रोक लगाइएको हो ।

तस्वीरः वासुदेव पौडेल÷ रासस

Facebook Comments