राहत सामग्री

कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनि सरकारले लागू गरेको लकडाउनको समयमा दैनिक ज्यालादारी मजदुरी गरेर जीविका चलाउने विपन्न नागरिक कोही भोका बस्न नपरोस् भनी रामपुर नगरपालिकाले वितरण गर्न राखेको राहत सामग्री ।

तस्वीर ः सुशीला रेग्मी÷रासस

Facebook Comments