राहत वितरणका क्रममा भीड


पोखरा महानगरपालिकाको सहकार्य र समन्वयमा शिव शिखर कृषि सहकारी संस्थाले शुक्रबार विपन्न वर्गका नागरिकलाई राहत वितरण गर्ने क्रममा भीड । महानगरपालिका–४ र ५ का ३०० नागरिकलाई राहत दिइएको छ
तस्वीरः राधिका कँडेल, रासस

Facebook Comments