यौन दुराचार बारे मानवअधिकार आयोगको छानबिन सुरु

काठमाडौं, असोज १७-राष्ट्रिय मानवअधिकार आयोगले यौन दुराचारको आरोपबारे छानबिन गर्ने भएको छ । शुक्रबार तीन सदस्यीय उच्चस्तरीय टोली गठन गरेर अनुसन्धान सुरु गरिएको छ ।

Facebook Comments