यूक्रेनमा १८० यात्रु बोकेको बोईङ ७३७ दुर्घटना

पुस २३, पोखरा

१८० यात्रु बोकेको युक्रेनको बोईङ ७३७ तेहरानमा दुर्घटनामा परेको छ । विमान तेहरान विमानस्थल नजिकै दुर्घटनामा परेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । दुर्घटनाको पूर्ण विवरण आईसकेको छैन ।

Facebook Comments