यज्ञमा पौडेल परिवारद्वारा सबैभन्दा बढी दान

हेमजा, माघ ११

पउदुरमा धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगीर्ण विकासका लागि श’क्रवारदेखि स’? शिवमहाप’राण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शनीवार हालसम्मकै घेरै अन्नप“र्ण ३ दमदमे निवासी डिल्लीराम पौडेलको परिवारले दान सहयोग गरेको छ .

महायज्ञको दोस्रो दिन तथा कथाप्रवचनको पहिलो दिन शनिवार पौडेल परिवारले रु।१ लाख ११ हजार १ सय ११ दान गरेको छ ।त्यस्तै अन्नप“र्ण ३ मराउँचेकी सिता पौडेलको परिवारबाट रु।५० हजार, रयाले निवासी देवी उपाध्यायको परिवारबाट रु।४० हजार एक सय ५ तथा टिम’रस्वाँरा स्थित सगरमाथा आमा सम“हले रु। २५ हजार ५ सहयोग गरेको छ ।यज्ञ अन्र्तगत शनिवारसम्म कलशको रकम सहित क’ल रु। १० लाख ७१ हजार ४ सय ६९ संकलन भएको सचिवालय सदस्य मदनप्रसाद पौडेलले जानकारी दिए ।

यहि माघ !८ गतेसम्म जारी रहने उक्त यज्ञमा भागवत् भाष्कर प. कमलनयन गौतमले शिवमहाप’राणको कथा प्रवचन गरिरहेका छन् .त्यस्तै यज्ञ अन्र्तगत ?द्राभिषेक, हवन, धनधाञ्यान्चल, त’लादान, वेद पाठपारायण, साम’हिक ब्रतबन्ध, चौरासी प’जा, चण्डिपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् .

यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको प’नःनिर्माण गर्ने, नियमित प’जाका लागि अक्षयकोष स्थापना गर्ने, बह’उद्देश्यीय धर्मशाला बनाउने, अन्नप“र्ण माताको मन्दिर निर्माण गर्ने, म“ल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २)२) लाई सघाउँदै धार्मिक पर्यटनका टेवा प’¥याएने लक्ष्य राखिएको यज्ञका महासचिव हरिप्रसाद शर्माले बताए ।

Facebook Comments