मुख्यमन्त्री सभागृह प्रवेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा सभागृह प्रवेश । आइतबारदेखि पोखरा सभागृहमा शुरु हुन लागेको बर्खे अधिवेशनमा उहाँ सहभागी हुन लाग्नुभएको हो ।नदीपुरस्थित प्रदेशसभा भवनमा सामाजिक दूरी कायम गरी बैठक चलाउन साँगुरो भएकाले पोखरा सभागृहमा बजेटअधिवेशन हुन लागेको हो ।

तस्वीरः राधिका कँडेल÷रासस

Facebook Comments