मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली आइतबार दिउँसो होमोडायलसिसका लागि ग्रान्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कात्तिक ३० गते तेस्रो पटक मिर्गौलाको डायलासिस गराएका थिए । खबरहब

Facebook Comments