महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवशको अवशरमा बृहत र्यालि

काठमाडौं, मंसिर १३- नोभेम्वर २९, २०१९ “समानताको पुस्ता, वलात्कार विरुद्ध ऐक्यबद्धता,” महिलाको आफ्नो शरीर, श्रम र पहिचानमा आफ्नो सुनिश्चितता, लैंगिक विभेदमा आधारित हिंसा अन्त्यका लागि आजको आवस्यक्ता’ नारासहित महिला मानव अधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवशको अवशरमा आज काठमाडौंमा बृहत र्यालिको आयोजना गरिएको छ ।

Facebook Comments