मकै बेच्दै ८२ वर्षीया वृद्धा

पोखरा महानगरपालिका–१७, घारीपाटनमा जीविकोपार्जनका लागि मकै बेच्दै ८२ वर्षीया वृद्धा । उहाँले १० वर्षदेखि उक्त स्थानमा मकै पोलेर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

तस्वीर ः राधिका कँडेल÷रासस

Facebook Comments