भुटानविरुद्ध नेपालले थप्यो अर्को गोल, २–१ ले अगाडि

काठमाडौं २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ ।

५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् ।यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए ।सुनिलको गोलसँगै नेपालले भुटानविरुद्ध २–१ को अग्रता लिएको छ ।

Facebook Comments