भारतीय साम्राज्यवादको नेपालमाथि भईरहेका हस्तक्षेपका श्रृंखला अन्तर्गत अर्को नयाँ घटना :राजमो

काठमाडौं, कात्तिक २१ -राष्ट्रिय जनमोर्चाले आज एक विज्ञप्ति जारि गरी भारतले नयाँ राजनीतिक नक्शा सार्बजनिक गर्नुलाई भारतीय साम्राज्यवादको नेपालमाथि पटकपटक भईरहेका हस्तक्षेपका श्रृंखला अन्र्तगतको अर्को नयाँ घटना भएको बताएको छ ।

Facebook Comments