“बेल्ट एण्ड रोड”द्वारा ठूलो अन्तरिक्ष सहयोगलाई स्वागत

अनलाइनअन्नपूर्ण/पोखरा,वैशाख १३ 

चीनको पै त्वो उपग्रह नेभिगेसन प्रणालीको सूचनाअनुसार चीनको ५५औँ पै त्वोनेभिगेसन उपग्रह सछ्वान प्रान्तको सि छाङ उपग्रह प्रक्षेपण केन्द्रमा बन्दोबस्त भएको छ। चीनको पै त्वो उपग्रह नेभिगेसन प्रणालीको अन्तिम सदस्य उपग्रह सफल प्रक्षेपण भएपछि चीनको"पै त्वो"सिस्टमले सम्पूण पृथ्वीलाई सिग्नल ढाक्ने,पृथ्वीका अधिकांश क्षेत्रका लागि सटिक स्थान नेभिगेसन आदि सेवा प्रदान गर्ने छ ।

उदाहरणका लागि वर्तमान ध्यानाकर्षित कोभिड-१९ का लागि चीनमा हरेक जनताले मोबाइल फोनको प्रयोगबाट एक "स्वास्थ्य कोड" डाउनलोड गर्न सक्छन्। यस स्वास्थ्य कोडमा मास्टरको स्थान सम्बन्धी सूचना रहेको छ भने प्रयोगकर्ताले महामारी क्षेत्रमा पुग्ने वा निश्चित संक्रमित बिरामीसँग सम्पर्क राख्ने सूचना छ। यी सटिक सूचना मोबाइल फोनमा राखिएको उपग्रह नेभिगेशन चिप र अन्तरिक्षमा रहेको नेभिगेसन उपग्रह जोडिएबाट थाहा पाइएको हो।

चीनको पै त्वो उपग्रह नेभिगेसन सिस्टमको निर्माणले अन्तर्राष्ट्रिय उपग्रह नेभिगेसन बजारको आपूर्ति प्रारुपलाई परिवर्तन गरेको छ। जसले उपग्रह नेभिगेसन प्रविधिलाई प्रयोग गर्न लागेको ग्राहकलाई अझ बढी छनौट प्रदान गर्ने छ। 

वास्तवमा विश्वका विभिन्न मुलुकले"पै त्वो"सिस्टमलाई स्वीकार गर्न थालेका छन्। जापानी सञ्चार माध्यमका अनुसार चीको पै त्वो उपग्रह सिस्टमले १३० भन्दा बढी मुलुकद्वारा पूर्वनिर्धारित नेभिगेसन प्रणाली लिइएको छ। यस सिस्टमको सटिक तथा व्यापक श्रेष्ठता भएकाले चीन अन्तर्राष्ट्रिय खोजतलाशी उपग्रह संगठनको अन्तरीक्ष उपकरण प्रदान मुलुक बनेको छ।

साथै पै त्वो सिस्टमले "बेल्ट एण्ड रोड"सम्बद्ध तटवर्ती विकासोम्मुख मुलुक र विकसित मुलुकबीचको दूरीलाई घटाउनेमा सक्रिय भूमिका सिर्जना गर्दछ। थाइल्याण्ड चीनसँग उपग्रह नेभिगेसन सम्बन्धी सहयोग गराएको पहिलो मुलुक हो। हाल थाइल्याण्डमा दुई करोड मोटरसाइकलको व्यवस्थापन पै त्वो सिस्टमको सटीक पोजिशनिंगबाट साकार तुल्याइएको हो।
श्रोत :सिआरआइ डट सिएन(photo credit-पहिलो चिनियाँ अन्तरिक्ष यात्री, यांग लिवेई, सेप्टेम्बर २,, २०० 2003 मा प्रशिक्षण सत्रको दौरान फोटो खिचे [छवि श्रेय: http://thecharlestendellshow.com)

file photo-पहिलो चिनियाँ अन्तरिक्ष यात्री, यांग लिवेई, सेप्टेम्बर २,, २०० 2003 मा प्रशिक्षण सत्रको दौरान फोटो खिचे [छवि श्रेय: http://thecharlestendellshow.com
Facebook Comments