बीउ छर्नका लागि खेत जोत्दै

कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा धानको बीउ छर्नका लागि खेत जोत्दै एक किसान। आकाशेपानी नपरेपछि घरमै पानी तान्ने मोटर चलाएर किसानले धानको बीउ छर्दै आएका छन् ।

तस्वीर ः सनिउल्ला धोबी÷रासस

Facebook Comments