बागलुङकाे वडा अध्यक्षमा नेकपा बिजयी

राजेशचन्द्र राजभण्डारी बागलुङ मंसिर १४ । बागलुङ जिल्ला वडीगाड गाउँ पालीका वडा नम्बर २ काे उप निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ढालप्रसाद शेरचनले ७०४ मत ल्याएर निर्वाचीत भएका छन् / डिलबहादुर राना नेपाली कांग्रेसका डिलबहादुर रानाले ४१२ मत प्राप्त गरेका छन् ।

Facebook Comments