बाँझो जमीनमा खेती अभियान

बेनी जेठ ४ रासस

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बाँझो जमीनमा खेती गर्नका लागि हलो जोत्दै । गाउँपालिकाले एक घर एक आत्मनिर्भर भन्ने नाराका साथ बाँझो जमीनमा खेती गर्ने अभियान शुरु गरेको छ । तस्वीर ः धु्रबसागर शर्मा÷रासस

Facebook Comments