फेवातालमा बाँधिएका डुुङ्गा


पोखरा जेठ ५ रासस

फेवातालमा डोरीले बाँधेर राखिएका डुुङ्गा । बन्दबन्दीका कारण यहाँ पर्यटक आवागमन नभएपछि व्यावसायिक रुपमा डुुङ्गा सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । तस्वीरः राधिका कँडेल÷रासस

Facebook Comments