प्रजातन्त्र दिवसमा प्रभातफेरी

दमौली, ७ फागुन-७० औं प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँले बुधबार दमौलीमा आयोजना गरेको प्रभातफेरीमा सहभागी । प्रजातन्त्र दिवसको अवसरमा जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको छ । तस्वीर :कृष्ण न्यौपाने/रासस

Facebook Comments