कास्कीको लुम्ले क्षेत्रमा केन्द्रविन्दू भएर भूकम्प धक्काको महशुस

पोखरा चैत्र २

कास्कीको लुम्ले क्षेत्रमा केन्द्रविन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५ म्याग्‍नि(च्युडको भूकम्प गएको हो।
पोखरा आसपासको क्षेत्रमा भुकम्पको धक्का महशुस भएको थियो ।आइतबार राति पौने ९ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्प गएपछि सर्वसाधरणहरु सतर्क भएका छन् । भुकम्पको धक्का पर्बत बागलुङमा पनि महशुस भएको थियो ।भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments