पोखरा : पुन यूनाईटेड क्लवको देउसी भैलो{video}

पोखरा, कात्तिक १०-संस्कृतिको संरक्षण, प्रवर्धन र निरन्तरताको लागि नदीपुरस्थित पुन यूनाईटेड क्लवले आजबाट देउसी भैलो खेल्न शुरु गरेको छ ।

क्लवका अध्यक्ष शीव पुनले नेपालीको दोश्रो ठूलो चाड दीपावलिको अवशरमा परम्परादेखि चलि आएको देउसी भैलो खेल्ने क्रमलाई निरन्तरता दिईएको र युवा पुस्तालाई जागरुक बनाउन आयोजना गरिएको बताउनु भयो ।

aarju

देउसी भैलो खेलेर संकलन भएको रकम सामाजिक काममा खर्च गरिने पुनले बताउनु भयो । देउसी भैलोको शुरुवात कारपाकेली परिवार नदीपुरका अध्यक्ष, समाजसेवी मेजर चन्द्र बहादुर पहरे पुनको घरबाट शुरु गरिएको थियो ।

Facebook Comments