पोखरा गणेश टोल :पर्यटक घुम्दै, फोटो खिच्दै रमाउने ठाउँ(फोटो)

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २४

पोखरा गणेश टोल :जहाँ पर्यटकहरु घुम्दै, पूराना घरको फोटो खिच्दै रमाउने ठाउँ र नेपाली कला, संस्कृतिलाई अवलोकन गर्ने ठाउँ ।

काठबाट बनेका घरका टूँडाल, झ्याल ढोकाका काठे बुट्टामा रमाउँथे । लकडाउनमा सुनसान नै देखिन्छ, अन्य क्षेत्र झैं यो क्षेत्र ।

aarju
aarju
aarju
Facebook Comments