पोखरामा वर्षा पछि को (फोटो फिचर)

पोखरा १८ पुस । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरामा बिहान देखिनै पानि परिरहेको छ ।


Facebook Comments