पोखरामा नेपाल पत्रकार महासंघको प्रतिनिधिसभा उपनिर्वाचन संवाद कार्यक्रम आयोजना(video)

आरजू/कात्तिक २९, पोखरा

नेपाल पत्रकार महासंघले आज पोखरामा कास्की क्षेत्र नं २ का प्रत्यासि चार दलका उम्मेदवारहरुसंग प्रतिनिधि सभा उपनिर्वाचन संवाद कार्यक्रम आयोजना सम्पन्न गरेको छ । कार्यक्रमको सहजकर्ता टेलिभिजन प्रस्तोता दीलभुषण पाठक रहनु भएको थियो । कार्यक्रमको आरम्भमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सबैलाई स्वागत गर्दै कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।

असंपादित भिडियोहरु :

https://www.facebook.com/aarju.bistasalyani/videos/156381089038685/?t=201https://www.facebook.com/aarju.bistasalyani/videos/156342835709177/?t=345https://www.facebook.com/aarju.bistasalyani/videos/156355845707876/?t=11https://www.facebook.com/aarju.bistasalyani/videos/156356545707806/?t=7https://www.facebook.com/aarju.bistasalyani/videos/156380402372087/?t=10https://www.facebook.com/aarju.bistasalyani/videos/156381089038685/?t=12

Facebook Comments