पोखराको शान आकर्षक रंगशाला, फागुन २२ देखि १८ औं आहा ! रारा गोल्ड कप २०७६-हेरौं खेल तालिका

पहिलो खेल आयोजक सहारा VS ब्रिगेड ब्वाईज क्लव-फागुन २२

अनलाइनअन्नपूर्ण/पोखरा, फागुन २१

फागुन २२ बाट पोखरा रंगशालामा १८ औं संस्करणको आहा ! रारा गोल्ड कप २०७६ आयोजना गरिदैं छ । सहारा क्लव पोखराले २०५८ सालमा क्याराभान गोल्प कप आयोजना गरेको थियो । त्यसपछि लगातार हिमश्री फुड्स प्रा.लि को उत्कृष्ट उत्पादन आहा ! रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता आयोजना गर्दै आएको छ । १८ औं संस्करणको आरा ! रारा गोल्ड कपमा एक भारतीय, आयोजक सहारासहित १० टीमले प्रतिष्पर्धा गर्ने भएका छन् । फागुन २२ गते पहिलो उद्द्दाटन खेलमा आयोजक सहारा तथा बिग्रेड ब्वाईज क्लवबीच खेल हुने भएको छ ।

Facebook Comments