पोखराको काहुँडाँडा- बेलुकिपख युवा युवती रमाउँदै सेल्फी र सामूहिक फोटो खिच्दै

अनलाइनअन्नपूर्ण/माघ २१, पोखरा-पोखराको काहुँडाँडाबाट आज बेलुकिपख लिईएको तस्विर, जहाँ दर्जन वढि युवायुवतीहरु घुम्दै, रमाउँदै कोहि सेल्फीको धूनमा त कोहि सामूहिक फोटो खिच्दै थिए ।

Facebook Comments