पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं ३ चैत्र

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँ घटाइएको छ।

Facebook Comments