पिपिएल मा टस हारेर चितवन ब्याटिङ गर्दै

काठमाडौं पौष १२ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन राइनोजले पहिला ब्याटिङ गर्ने भएको छ ।

बिराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले पहिला ब्याटिङको निम्तो पाएको हो । पोखरा रंगशालामा खेल अहिले सुरु भएको छ । दुबै टोली उपाधि कब्जा गर्ने लक्ष्यमा छन् ।

Facebook Comments