पानीमा पोखरा र तस्बिरहरु (फोटो फिचर)

पोखरा ०३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी, मध्य र पूर्वी पहाडी भू-भागमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ ।

(फोटो फिचर )

तस्बीर सबिन रेग्मी

Facebook Comments