पश्चिमाञ्चल माविका कक्षा १२ पत्रकारीता अध्ययनरत विद्यार्थीद्धारा अवलोकन ।

पुस ०४, पोखरा-पश्चिमाञ्चल माविका कक्षा १२ का पत्रकारीता अध्ययनरत विद्यार्थीले आज अनलाईनअन्नपूर्ण/रेडियो अन्नपूर्णकोको कार्यालय अवलोकन गरेका छन् । अवलोकनको क्रममा उनिहरुले समाचारकक्षमा हुने कामहरु, अनलाई पत्रकारीता र अनलाईनमा वढाईचढाई गर्ने र समाजमा नकारात्मक सन्देश जानबाट अपनाउनु पर्ने होसियारीका बारेमा छलफल गरेका थिए । विद्यार्थीका जिज्ञासाका बारेमा सम्पादक आरजू विष्ट सल्यानीले सहजिकरण गरेका थिए ।

Facebook Comments