पर्वत पर्यटकिय गतिविधिको हब(video)

bunjee jump area

सविन रेग्मी/कात्तिक २९, कुश्मा

मध्यपहाडी लोकमार्गमा रहेको गण्डकी प्रदेशको रमणिय जिल्ला पर्वत पर्यटकिय गतिविधिको हब बन्न लागेको छ । बाटोघाटो, झोलुङ्गे पुल र बिन्ज जम्पको निर्माणले यस्तो संकेत गरेको छ ।

फोटो/भिडियोःसविन रेग्मी
Facebook Comments