नेपाल तरुण दल कास्कीको ७ वुँदे ध्यानाकर्षण, कोरोनाभाइरस समस्या थप विकराल(विज्ञप्ती)

अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २१

विश्वव्यापी रुपमा स्वास्थ्य प्रकोप र संकटको अवस्थामा सिर्जना गरेको नोवल कोरोनाभाइरस संग विश्व यतिबेला लडिरहेको छ ।

यसबाट नेपाल पनि जोखिममा रहेको छ । कोरोनाको कारण थप समस्या नहोस् र विकराल अवस्था नहोस् भन्दै नेपाल तरुण दल कास्कीले विज्ञप्ति मार्फत सरकारलाई ७ वुँदे ध्यानाकर्षण गराएको छ ।

Facebook Comments